नेपाली उत्पादन तथा सेवालाई ओमनको बजारमा प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ नेपाल (FEEN) र गैरआवासीय नेपाली सोसल क्लब (NRNSC), ओमन बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।मस्कट, ओमनमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र गैर आवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष सुरेश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
#FEEN #NRNSC #NepalOman #MoU #TradePromotion #NepalExports #NepaliProducts #OmanMarket #ExportPromotion #BusinessPartnership #NepalOmanTrade&Investment