यहि २०७९ साल असार २९ गते बुधबार निर्यात व्यवसायी महासंघ नेपालको आयोजनामा माननीय रामबहादुर गुरुङज्यूको अध्यक्षता तथा माननीय उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुज्यूको प्रमुख आतिथ्यतामा परराष्ट्र सचिब, बाणिज्य तथा आपूर्ति सचिवज्यूको समुपस्थितिमा विभिन्न २० मुलुकका नवनियुक्त राजदुतज्यूहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सरोकारवाला सरकारी निकायका सह सचिब तथा उप सचिबज्यूहरु, बिभिन्न निर्यातजन्य बस्तुगत महासंघ तथा संघका अध्यक्ष तथा प्रतिनिधीज्यूहरु, निर्यात कर्ता व्यवसायीहरु, पत्रकार तथा अन्य विशिष्ट व्यक्तीहरुको उपस्थिती रहेको थियो ।मग्रीहरू रहेको थियो ।