परराष्ट्र मन्त्रालयको आर्थिक कुटनीतिक महाशाखा र निर्यात व्यवसायी महासंघ नेपालको संयुक्त आयोजनामा माननीय परराष्ट्र मन्त्री शिशिर खनालज्यू , माननीय गणेश पराजुलीज्यू र मन्त्रालयका सचिव श्री अमृत बहादुर राईज्यूको समुद्उपस्थितिमा विदेशस्थित नेपाली नियोगहरूसँग निर्यात प्रवर्द्धन नेपाल सम्बन्धी भर्चुअल अन्तरक्रियात्मक छलफल कार्यक्रम मिति २०८३ जेठ ७ गते परराष्ट्र मन्त्रालयको सभाहलमा सम्पन्न भयो ।
#feen
#Exportforprosperity