मिति २०८२।५।१२ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा माननीय मन्त्री दामोदर भण्डारीज्यूको समुपस्थितिमा आयोजित सुदुर पश्चिम प्रदेशमा २०८२ मार्ग १ गते आयोजना हुने लगानी तथा बिकास सम्मेलन सम्बन्धि छलफल तथा अन्तक्रिया सम्बन्धि कार्यक्रममा निर्यात ब्यवसायी महासंघको सक्रिय सहभागिता सम्बन्धि एक झलक ।